काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ मंगलबार अष्ट्रेलियाको सिड्नीबाट गरिएको छ । विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत मंगलबार भव्य शुभारम्भ गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न अष्ट्रेलियाको सिड्नी पुगेका थिए । मन्त्री भट्टराईले भव्य समारोहका बीच सिड्नीमा भ्रमण वर्षको शुभारम्भ गर्ने…