Logo

सनराइज बैंकको १३० औं शाखा कञ्चनपुरको दोधारा चाँदनीमा

सनराइज बैंकको १३० औं शाखा कञ्चनपुरको दोधारा चाँदनीमा



काठमाडौं । सनराईज बैंकले कञ्चनपुरको दोधारा चाँदनीमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो ।

बैंकको उक्त शाखा विस्तारसँगै बैंकका शाखा संख्या १ सय ३० पुगेका छन । उक्त शाखा कार्यालयको महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका हुन।

बैंकले हाल १ सय ३० वटा शाखा, ४४ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १ सय ५१ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL