Logo

गौतमबुद्ध विमानस्थलको समय फेरि ३ महिना थप गर्ने तयारी, संचालनको तयारी भने जोडतोडले चल्दैं

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको समय फेरि ३ महिना थप गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्ड संचालक समितिले ३ महिनाको लागि समय थप गर्न लागेको हो । प्राधिकरणका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार कन्ट्रयाकटरले फाइनानसियल म्यानेजमेन्ट प्रोजेक्टमा आवश्यक रकम ब्यवस्थापन गर्न नसक्दा समय थप गर्न लागिएको हो । कन्ट्रयाकटरले बिमानस्थलका लागि आवश्यक…