काठमाडौं । महाकाली यातायातले अनलाईन टिकट बुकिङ सेवा सुरु गरेको छ । महाकाली यातायात बहुउदेश्यीय कम्पनीमार्फत सञ्चालिन महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले अनलाइन टिकटिङ सुरू गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले नेपालमा अनलाइन बस टिकटिङको सेवा दिँदै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरू गरेको हो । योसँगै अबदेखि…