Logo

सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च, नयाँ संरचनामा सडक बनाईने

काठमाडौं । कुनै पनि सडकमा समयमै मर्मत गर्दा पाँच डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलरपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । नेपाल सरकारले पनि खाल्डा पर्नुभन्दा पहिले नै खाल्डा पर्नसक्ने सम्भावित स्थानमा मर्मत गर्ने नीति लिएको छ । तर त्यसको कार्यान्वयन नहुँदा ठूलो धनराशि सडक मर्मतमा खर्च भइरहेको छ भने जनताले पनि सास्ती भोगिरहेका…