काठमाडौं । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य साताको तेस्रो दिन मंगलबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५ सयले घटेको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रहेको थियो। त्यसैगरी तेजावी सुन आज…