Logo

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । प्रभु बैंकले टेकुमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले बिहीबार काठमाण्डौं महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आफ्नो एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंककोे एक्टेन्सन काउन्टरको उद्घाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका हुन । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने…