काठमाडौं । दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले रिचार्जमा १२० प्रतिशत बोनस अफर ल्याएको छ एनसेलले आफ्ना सबै ग्राहकहरुका लागि आजै (बिहीबार, चैत्र १३) बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने गरी नयाँ योजना सार्वजनिक गरेको हो । एनसेलले कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना…