Logo

हुण्डी कारोबारमा संलग्न दुईजना काठमाडौंबाट पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । हुण्डी कारोबारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै उनीहरुको साथबाट २४ लाख २१ हजार रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । काठमाडौंको टंकेश्वर र कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा उनीहरुलाई नगद पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा…