काठमाडौं । भारतमा बिहीबार बिहानसम्ममा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार नजिक पुगेको छ । हालसम्म कोरोनाबाट संक्रमितको संख्या भारतमा मात्रै ५२ हजार ९ सय ८७ जना पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या १७ सय ८५ जना पुगेको छ भने उपचार पछि निको भएर घर फर्कनेको संख्या १५ हजार ३ सय ३१ जना रहेको…