Logo

दी नेपाल डिष्टिलरीजको ह्यासट्याग दि न्यु ब्रेब संचालनमा, जतिधेरै पोष्ट उति धेरै पैसा

काठमाडौं । दी नेपाल डिष्टिलरीजले ह्यासट्याग दि न्यु ब्रेब योजना संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो सामाजिक पहलअन्तरगत सो योजना मार्फत १ पोष्ट बराबर १ हजार रुपैयाँ जम्मा गर्नेछ । उक्त योजनामा सहभागिले तस्विर वा भिडियो जानकारी सहित आफ्नो फेसवुकमा ह्यासट्याग दि न्यु ब्रेब लेखी सेयर गर्नु पर्नेछ । उक्त पोष्ट भने कोरोनाबाट कसरी बच्न…