Logo

कोरोना कहर : विश्वभर ४० लाखभन्दा बढी संक्रमित, निको हुनेको संख्या १४ लाख नजिक (अपडेट)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७५ हजार ९५९ पुगेको छ पछिल्लो २४ घण्टामा ५ हजार ५५६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९७ हजार ९८३ जना थप संक्रमित पुष्टि भएको छ । पछिल्लो अपडेट अनुसार संसारभर ४० लाख १० हजार ५७१ जना कोरोना भाइरसबाट…