Logo

एनआईसी एशिया बैंक र मास्टर कार्डबीच सहकार्य, मास्टर कार्डमार्फत एनआइसीका एटीएमबाट रकम निकाल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंक र अन्तरराष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डबीच सहकार्य भएको छ । उक्त सहकार्यसँगै बैंकको पोस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्डहरु प्रयोग गर्न सक्नेछन । बैंकका अनुसार उक्त व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग…