Logo

कोका-कोलाको ग्लोबल पहल, ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्य

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले आफ्नो ग्लोबल पहल ५बाइ२० को हिस्साको रुपमा शप्कीपर ट्रेनिगं एण्ड रिसोर्स ‘स्टार’ कार्यक्रम संचालन गर्दै आएको छ । जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनु रहेको कोकले जनाएको छ । महिलाहरुले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदानकर्ता…