Logo

लकडाउन थप खुकुलो बनाउन सरकारलाई समितिको निर्देशन, पीसीआरबाट कोरोना परीक्षणलाई तिब्रता दिदै सरकार

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । समितिले लकडाउनलाई खुकुलो बनाउनेसँगै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्नसमेत निर्देशन दिएको हो । त्यस्तै विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण…