Logo

विमानस्थल सरसफाइमा जुट्दै शर्मा, पहिलो चरणमा १० विमानस्थल सरसफाई गर्ने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा आमूल परिवर्तन ल्याएका गैरआवासीय नेपाली खेम शर्मा अहिले आन्तरिक विमानस्थल सरसफाइ अभियानमा जुटेका छन । दुई वर्षअघि एक महिनासम्म निरन्तरको मेहनतपछि त्रिभुवन विमानस्थलको सरसफाइमा परिवर्तन ल्याउएका अष्ट्रेलिया निवासी शर्मा नेपालका अन्य आन्तरिक विमानस्थलमा समेत सरसफाइ अभियान सञ्चालन गर्न नेपाल आएका छन । ‘सरसरफाइ अभियानका लागि पहिलो चरणमा १० वटा…