काठमाडौं । विश्व नै कोरोना भाइरसको त्रासमा रहिरहेको समयमा नेपालमा भने कोरोना प्रभावित देशबाट दुई महिनाको अवधिमा साढे ३६ हजार पर्यटक नेपाल भित्रिएका छन् । चीनको उहानबाट ल्याइएका १ सय ७५ जना नेपालीलाई १४ दिन क्वारेन्टाईनमा राखेको सरकारले प्रभावित देशबाट आउने पर्यटकलाई भने सामान्य चेकजाँचको भरमा छोडिरहेको छ । जसका कारण कोरोना प्रभावित देशबाट आएका…