Logo

सहुलियत कर्जामा सरकारी लगाम, बाणिज्य बैंकका प्रत्येक शाखाले १० र विकास बैंकले ५ जनालाई सहुलियत कर्जा दिनै पर्ने

सहुलियत कर्जामा सरकारी लगाम, बाणिज्य बैंकका प्रत्येक शाखाले १० र विकास बैंकले ५ जनालाई सहुलियत कर्जा दिनै पर्ने



काठमाडौं । सरकारले बैंकका प्रत्येक शाखालाई सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।

laxmi

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै बाणिज्य बैंक र विकास बैंकका शाखामार्फत सरकारले तोकेको समुहलियपूर्ण कर्जा दिनै पर्ने व्यवस्था गरेको छ ।

जस अन्तरगत अबका दिनमा वाणिज्य बैंकका प्रत्येक शाखले १० जना र र विकास बैंकका प्रत्येक शाखाबाट ५ जनालाई अनिवार्य रुपमा सहुलियतपूर्ण कर्जा दिनुपर्ने छ ।

विशेषगरी देशमा युवाहरुलाई स्वारोजगार बनाई रोजगारी सिर्जना उक्त कर्जा प्रदानलाई प्रथामिकता दिईएको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL