Logo

लामाे दुरीका सार्वजनिक सवारीसाधनमा प्रतिबन्धसँगै सुनसान नयाँ बसपार्क (फाेटाेफिचर)

काठमाडौं । विश्वमा फैलिएको कोरोना भाईरस(कोभिड १९) प्रकोप रोकथामका लागि सरकारले आजैदेखि लामो दुरीका सवारीसाधनहरुमा प्रतिबन्ध लगाएको छ । सोही अनुसार काठमाडौंबाट पछिल्लो ४ दिनमा ७ लाख ५ हजार जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । काठमाडौंबाट मानिसहरु बाहिर गएपछि काठमाडौं त खाली छ नै नयाँ बसपार्क भने पुरै शुन्यप्राय भएको छ…