Logo

कोरोना कहर : विश्वभर साढे ४९ लाख कोरोना संक्रमित निको भए, ज्यान गुमाउनेको संख्या ४ लाख ७५ हजार (अपडेट)

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका करीब साढे ४९ लाख मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४९ लाख ३७ हजार १ सय ८१…