Logo

अब उपत्यका बाहिर ८ स्थानबाट कोरोना परीक्षण, ६ स्थानमा राखियो ल्याव

काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिर ६ स्थानमा कोरोना भाईरस जाँच्ने उपकरण जडान गरेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार जनकपुर, धरान बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान, हेटौंडा, पोखरा, धनगढी र सुर्खेतमा सो उपकरण जडान भईसकेको छ भने चितवन र बुटवलमा भने जडान कार्य अन्तिम भएको मन्त्रालयले जानकारी दिएको छ । चितवन र बुटवलको…