Logo

अमेरिकामा बस्ने नेपालीको अवस्था दयनीय बन्दै, ५ सय जनामा भेटियो कोरोना

काठमाडौं । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५ सय जना कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ । तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति संक्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा…