Logo

विश्वबजारमा पेट्रोलियमको मूल्य घट्दा नेपालमा बढ्यो, पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल २ रुपैयाँले वृद्धि

विश्वबजारमा पेट्रोलियमको मूल्य घट्दा नेपालमा बढ्यो, पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल २ रुपैयाँले वृद्धि



काठमाडौं । पछिल्लो समय विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा भने बढेको छ । सरकारले लकडाउन खुकुलो भएसँगै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतमा यसको मूल्य बढेको उल्लेख गर्दै नेपामा पनि पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मेट्टितलेमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

पछिल्लो समय नेपालीको आम्दानी घटिरहेको बेला सरकारले पेट्रोलियम पदार्थ बढाउनुलाई आलोचनात्मक रुपमा हेरिएको छ । सकारले यसअघि लकडाउनकै अवधिमा पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । तर विश्वबजारमा कच्चा तेलको मूलय मंगलबार शुन्य दशमलव ८७ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL