काठमाडौं । कालोबजारी गरेको अभियोगमा पक्राउ परेका जगदम्बा ग्रुपका सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । उनी २५ चैनमा ६७ थान ज्वरो नाप्ने यन्त्र थर्मल गनसहित पक्राउ परेका थिए । उनले एउटा थर्मल गनलाई १५ हजारसम्ममा बेच्न खोजेका थिए । अब उनलाई १५ लाख ७८ हजार रुपैयाँ बिगो र ३…