काठमाडौं । २१२ देशमा फैलिएको कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ३३ लाख ८ हजार २ सय ३३ जना पुगेको छ । लाईभ अपडेटमा रहेका वल्र्डमिटर्शको तथ्याङ्क अनुसार उपचार पछि निको भएर घर फर्कनेको संख्या भने १० लाख ४२ हजार ८ सय १९ जना रहेको छ । सोही भाईरसका कारण ज्यान गुमाउनेको संख्या भने विश्वभर २…