Logo

सरकारले थप्यो कर तिर्ने समय, कर निर्धारण चित्त नबुझे लकडाउन खुलेको १५ दिनभित्र आवेदन दिन सकिने

काठमाडौं । सरकारले कर तिर्ने समयावधि बढाएको छ । कोरोना पछिको लकडाउनका कारण सकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने करको तिर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको हो । यहि बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैंठकले कर तिर्ने समयावधि थप १ महिनाका लागि पछि सारेको हो । यस अघि चैत १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले…