Logo

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैकिङ सेवाको सम्झौता, सेञ्चुरी पेमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । बैंकका चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले सो सम्झौतामा हस्ताक्षेर गरेका छन । सम्झौता अनुसार बैंकले सेञ्चुरी पे मोबाईल एप्समार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ । सेञ्चुरी पेमार्फत ग्राहकले…