Logo

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व : स्थानीयलाई राहत वितरण, कोरोना कोषमा २ लाख हस्तान्तरण

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व : स्थानीयलाई राहत वितरण, कोरोना कोषमा २ लाख हस्तान्तरण



काठमाडौं । समृद्धि फाइनान्सले कोरोना पछिको लकडाउनका कारण समस्या परेका परिवारलाई राहत वितरण गरेको छ । कम्नपीले काडमाडौं महानगरपालिका २८ अन्तरगत बसोबार गर्ने नागरिकहरुलाई राहत वितरण गरेको हो ।

कोरोना र लकडाउनका कारण दैनिक गुजार चलाउन समस्यामा परेका परिवारलाई कम्पनीले राहत वितरण गरेको हो । कम्पनीले त्यस्ता परिवारका लागि दाल, चामल, तरकारी, तेला, भुजा, दालमोठ लगायतका खाद्य सामग्री वितरण गरेको थियो ।

यसैगरी समृद्धिले सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषलाई कोषलाई पनि सहयोग गरेको छ । कम्पनीले आफ्नो शाखा कार्यालय रहेको बागमती र ५ नम्बर प्रदेशलाई १÷१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL