Logo

सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट, चाँदीको मूल्य सामान्य ओरालो लाग्यो

काठमाडौं । लगातार ओरालो लागिरहेको सुनको मूल्यले शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट आएको छ । बिहीबार ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार घटेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । विश्वबजारमा सुनको मूल्य ओरालो लाग्दा नेपालमा…