काठमाडौं । कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा र्यापिट टेष्ट गर्ने भएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रदेशका नौवटै जिल्लामा र्यापिड टेष्टका लागि नमूना सङ्कलनको तयारी भइरहेको जानकारी दिएको छ । निर्देशनालय श्रोतका अनुसार ‘र्यापिड टेष्टका लागि ५ हजार किट मौज्दात छन । जस मध्ये ७ पहाडी जिल्लामा २ हजार…