Logo

कतार र टाईटन एयरले जर्मन र बेलायतका नागरिक लैजाँदै, बुधबार ५७० जना विदेशी पर्यटक स्वदेश फिर्ता

काठमाडौं । बुधरबार कतार एयर र टाईटन एयरले ५ सय ७० जना विदेशी पर्यटकलाई स्वदेश फिर्ता लगेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आजै ति पर्यटकहरुलाई स्वदेश फिर्ता पठाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार कतार एयरवेजमा ३ सय २ जना जर्मनी रहेका छन भने टाईटन एयरमा २ सय ६८ जना बेलायतका…