काठमाडौं । नेपालमा चाडपर्वको सिजन शुरु भइसकेको छ । साउनमा जनैपूर्णिमा देखि शुरु भएको चाडपर्वको मौसम भाद्र पहिलो साता तीजसँगै थप ठूला पर्व उन्मुख भइसकेको छ । तर, विश्वभर कोरोना भाईरस संक्रमण (कोभिड–१९) को महामारी र नेपालमा पनि परेको संक्रमणको असरले चाडपर्वको मौसम अहिलेसम्म शुरु भएको अनुभुति हुन सकेको छैन् । अघिल्ला वर्षहरुमा भने यतिबेला…