काठमाडौं । कोरोना भाईरसले विश्वभर त्रास मच्चाएको छ । विश्वभरीका ३५ लाख बढी यसका संक्रमित छन भने करिव २ लाखले यसकै कारण ज्यान गुमाईसकेका छन् । तर त्यसमा पनि ८० प्रतिशतमा भने यसका कुनै लक्षण नदेखिएको एक अध्ययनले देखाएको छ । उनिहरुमध्ये धेरैलाई कोरोनाका लक्षण देखिदैनन भने कतिपयलाई सामान्य मात्रै लक्षण देखिने गरेका छन् ।…