Logo

सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो

काठमाडौं । सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार मात्रै थप ३१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ३ हजार ७ सय ६२ जना पुगेको छ । संक्रमितहरु झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, स्याङजा, कास्की, बारा, पर्सा, रौतहट, दाङ, बाँके, दैलेख,…