काठमाडौं । सोमबार नेपालमा सुनको मूल्य स्थिर रहेको छ । आईतबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भईरहेको सुन सोमबार पनि सोही मूल्यमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार पछिल्लो समय लगातार उत्तारचढावका बीच रहेको सुनको मूल्यमा पछिल्लो समय स्थिरता आउन थालेको छ । तर सोमबार चाँदीको मूल्य भने १०…