Logo

नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशकले दिए पदबाट राजीनामा, अध्यक्ष राणाले गरीन राजीनामा स्विकृत

नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशकले दिए पदबाट राजीनामा, अध्यक्ष राणाले गरीन राजीनामा स्विकृत



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले राजीनामा दिएका छन् । उनले कात्तिक मसान्तबाट लागु हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका हुन् । महासंघका अध्यक्ष भवानी राणाले उनको राजीनामा स्वीकृत गरेकी छन् ।

laxmi

उनले आफ्नो कार्यकाल डेढ महिना बाँकी हुँदै पदबाट राजीनामा दिएका हुन् । उनले गत बर्ष मात्रै मंसीर मसान्तसम्मका लागि उक्त पद धारण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL