नेउवामहासंघको निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावली प्रकाशन, यस्तो छ सूची


बिजखबर संवाददाता
18 November, 2020 1:28 pm

सरकारलाइ एफएनसीसीआईको पत्र : अहिले कर तिर्न सकिँदैन, असार मसान्तसम्म म्याद थप्नु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) ले आसन्न निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावली प्रकाशन गरेको छ ।

FoneLoan-250x250
Yamaha
bajaj

महासंघकाको ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणको मतदाताको सूची सार्वजनिक गरिएको महासंघले जनाएको छ ।
प्रकाशित सूचीमा संस्थाको नाम मात्र सार्वजनिक गरिएको छ । निर्वाचन समितिले कतिपय संघ संस्थाहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि विबरण आउने क्रम जारी रहेको जनाएको छ ।

मंसिर ११ गते बिहानसम्ममा मतदाताहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि मनोनयनको काम पुरा गर्न महासंघले सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।

मतदाताको पहिलो नामवली :

https://www.fncci.org/ckfinder/userfiles/files/54agm_voter_list01.pdf

प्रतिक्रिया दिनुहोस्