काठमाडाैं । महालक्ष्मी विकास बैंकका ऋणीहरुले ब्याजमा १० प्रतिशत छुट पाउने भएका छन् । हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (काेभिड १९) का कारणले उत्पन्न असहज परिस्थितिमा उक्त बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले बैंकले छुट प्रदान गर्ने भएकाे हाे । ऋणीहरुले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा…