Logo

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, यस्तो छ तयारी

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, यस्तो छ तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधनको गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज सम्बोधनको तयारी छ । तर, समय तय भइसकेको छैन ।

laxmi

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय भेलापछि जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्रीले सम्बोधन गर्न सक्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
MBL