Logo

साढे ७ करोड ठगीमा महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक पक्राउ, ६ जना विरुद्ध बैंकिङ कसुरमा मुद्दा

काठमाडौं । प्रहरीले बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका शाखा प्रमुख तथा पूर्व शाखा प्रमुखलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले महालक्ष्मी बिकास बैंकको शाखा कार्यालय कुमारीपाटीको प्रवन्धकहरु लगायत ऋणी पुर्ण राई समेत पक्राउ गरेको हो । शाखा प्रबन्धक र ऋणीहरुले मिलोमतो गरि कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन…