काठमाडौं । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलि गर्ने २८ जनाविरुद्ध मुद्धा दायर गरेको छ । विभागले शुक्रबार मोहन ट्रेड इन्टरनेशनलका राम किसोर प्रसाद लगायतले विभिन्न २६ वटा फर्मका २८ जना संचालकविरुद्ध १ अर्ब ३२ करोड रुपैयाँ विगो मागदावी गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरुले…