Logo

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा, हेटौडा उपमहानगरपालिका–१८ मा सेवा शुरु

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौ‘डा उपमहानगरपालिका-१८ मा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन हेटौडा उपमहानगरपालिका-१८ का अध्यक्ष अनिल बानियाले गरेका हुन् ।अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसँग गर्न…