नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय निर्वाचनसँगै यतिवेला जिल्ला नगरको निर्वाचनको महोल सिर्जना भएको छ । पुष ११ गते महासंघको प्रदेश निर्वाचन भएसँगै ६० भन्दा जिल्ला नगरमा नयाँ नेतृत्व चयनमा लागि निर्वाचनका मिति तोकिएका छन् । यसै अन्तर्गत आजैबाट ललितपुर उद्योग वाणिज्य संघको पनि ५४ औं वार्षिक साधारण सभा एवं निर्वाचन सुरु भएको छ । चुनावी…