Logo

महासंघको उद्घोष : सबै उद्योगी व्यवसायी कालोसूचीमा बस्न तयार छौं तर, बैंकको ज्यादतीविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन्छौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिडको समय पारेर बैंकले उद्योगी व्यवसायीलाई अनावश्यक तनाव दिन थालेको भन्दै आन्दोलनमा उत्रने भएको छ । कोभिडका कारण उद्योगी व्यवसायीहरु पलायन हुने अवस्थमा नीति नियमभन्दा बाहिर गएर बैंकहरुले ऋणीलाई कालोसूचीमा निकाल्ने तथा कर्जा असुलीमा अनावश्यक दबाब दिन थालेपछि महासंघले देशव्यापी आन्दोलन गर्ने उद्घोष गरेको हो । पछिल्लो समय बैंक…