Logo

गुडविल फाइनान्सको २६औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव सर्वसम्वत रुपमा पारित

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १२५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ । सस्थाका अध्यक्ष विश्व प्रकाश साखले प्रस्तुत गरेको आ.ब.२०७६÷०७७ को आय व्यय विवरण तथा उक्त आ.ब.को नाफाबाट ८.४५ बोनस सेयर तथा ३.६५ नगद लाभांश गरि १२५ वितरण…