Logo

शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । शनिबार कोरोना भाइरसका थप ३ हजार १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार शनिबार १ हजार ८ सय जना घर फर्किएका छन् । यस्तै आज १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा १ लाख २९ हजार ३…