Logo

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ती गर्ने, दुवै लघुवित्तबीच मर्जर सम्झौता

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ती गर्ने, दुवै लघुवित्तबीच मर्जर सम्झौता



काठमाडौं । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुुवित्तलाई प्राप्ति गर्ने भएको छ । सोका लागि सोमबार दुई कम्पनी बीच मर्जरसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा इन्फिनिटीको तर्फबाट बलराम बिष्ट र नेपाल एग्रो तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

laxmi

दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हुन् । हाल इन्फिनिटी लघुवित्तको चुक्तापूँजी रू २६ करोड ६ लाख ५० हजार र नेपाल एग्रो लघुवित्तको चुक्तापूँजी रू। ५ करोड ७२ लाख ४४ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL