काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बञ्चित रहेका विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ती प्रदान गर्ने गरी गैर नाफामूलक संंस्था होस्टे हैंसेसँग सम्झौता गरेको छ । ‘आँखाले ज्योती, शिक्षाले उज्यालो’ भनेझै बालबालिकाहरुको उज्वल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा शिक्षाको पहुँचबाट कोही पनि बञ्चित नरहुन भन्ने उद्देश्यका साथ प्रभु क्यापिटलले…