Logo

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता नवीकरण, आर्थिक सहयोग निरन्तर रहने

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति बीस हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँका दरले…