Logo

प्रधानमन्त्री ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, नयाँ सचेतकमा विशाल भट्टराई नियुक्त

प्रधानमन्त्री ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, नयाँ सचेतकमा विशाल भट्टराई नियुक्त



काठमाडौं । नेकपा ओली पक्षको प्रमुख सचेतकबाट देव गुरुङ बाहिरिएका छन् । संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पदबाट हटाएका हुन् ।

laxmi

प्रधानमन्त्री ओलीले उनलार्य पदबाट हटाएसँगै नयाँ सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् । संसद विघटन हुनुअघि नै प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा मागेका थिए ।

शुक्रबार उनलाई विदाई गर्दै नयाँ सचेतक नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL